सोसल मिडिया
युनिकोड
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभाको बैठकमा काङ्ग्रेस नेताप्रति लगाएको लान्छनाको खण्डन गर्न गगन थापाले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
संसद भवन नयाँ बानेश्वरको लोत्से हलमा केही बेरमा पत्रकार सम्मेलन मार्फत जवाफ फर्काउने भएका छन् ।