प्रधानमन्त्रीले विश्वासको मत लिने, भोलि सदन चल्ने कि नचल्ने ?

आइतबार, जेठ ६, २०८१

प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेपछि आजको संसद बैठक स्थगित भएको हो।

गृहमन्त्री बोलेपछि काँग्रेस सांसदहरुले बोल्न समय माग गरे पनि सभामुखले काँग्रेस सांसदहरुलाई बोल्न समय दिएनन्।

सभामुख देवराज घिमिरेले संसदको अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरेका छन्।भोलि नै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिदैछन।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्