सोसल मिडिया
युनिकोड
सत्ताधारी र प्रतिपक्षी दलको बालुवाटारमा कुराले मेलो नसमातेपछी दुबै तर्फका नेता जर्याकजुरुक उठे।
त्यस लगत्तै सत्तारुढ नेकपा एमालेका अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भयो।
अध्यक्ष ओली निवास बालकोटमा पुगेर रविले ओली सँग एकान्त गरे। छलफलमा संसदको गतिरोध अन्त्यदेखि दलहरुबीच सहमतिबारे कुराकानी भएको बताइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगको छलफल पछि कांग्रेस निस्किए पनि केही बेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच छलफल भएको थियो ।
त्यस पछि अहिले बालकोटमा रबि र ओलीको छलफल भएको हो । काङ्ग्रेसलाई पेलेरै जान ओली प्रचण्ड र रवि राजी भएका छन् ।